थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण,२४जनाकाे मृत्यु

काठमाडाै । मंगलबार नेपालमा थप   ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २४ जनाको मृत्यु भएको छ भने   १९९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ ।

आज १६हजार ७१८नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप