काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आज सुन तोलामा एक सयले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज चाँदी १२८५ मा कारोबार भइरहेको छ।
तपाईंको प्रतिकृया



