शुक्रबार थप ३ हजार ६११ जनामा कोरोना संक्रमण,२७जनाको मृत्यु

काठमाडाै । शुक्रबार  नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २७  जनाको मृत्यु भएको छ भने

१८१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन ।

आज १४  हजार ६६१ नमुना  परीक्षण गरिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप