रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडाैं ।  रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।

कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्यु पश्चात्  सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप