कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको छ।
समझदारीसँगै अब ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्।
योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर खरिदका लागि ह्वाइट लोटस मोटर्ससँग सहकार्य भएको बैंकले जनाएको छ।
तपाईंको प्रतिकृया




