बुधबार  थप ३ हजार ८४० जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु

काठमाडाै । नेपालमा थप ३ हजार ८४०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार  ३ हजार ८४०  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३३   जनाको मृत्यु भएको छ भने १९९३  जना संक्रमणमुक्त भएका छन् । आज १५  हजार ८०८  नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री