छोराले कुटपिटबाट  घाईते भएका बृद्ध बुबाको मृत्यु

ईलाम।ईलामको  देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ ।  श्रावण ७ गते आफ्नै छोरा ३४ बर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए ।
घाईते टेक बहादुर मुखियाको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकि  घर  ल्याउने क्रममा आइतबार  राती   मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस