मोरङकाे बुधबारेमा नेपाल बङ्गलादेश बैंकको ८ औ विस्तारित सेवा केन्द्र

मोरङ । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाकाे बुधबारे बजारमा आफ्नो ८ औ विस्तारित सेवा केन्द्रकाे  सुरुवात गरेको छ ।बैंकिङ्ग पहुँचबाट टाढा रहेको  अवस्थामा ग्रमिण भेगमा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउन बैंकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको जनाएकाे छ ।

उक्त सेवा केन्द्रबाट   सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता संचालन गर्न लगायतका सेवाहरु प्रदान गरिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस