काठमाडौ । नेपालमा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
विहीबार २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिकृया



