सिटी एक्सप्रेस मनी ट्रान्सफर र साईप्रसको कोरोना पे बीच रेमिटान्स कारोबार सुरु

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साईप्रसको ख्यातिप्राप्त कोरोना पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पे को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन  सक्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट  प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  ग्रेभ कोज्लोभले हस्ताक्षर गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस