प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउसो २ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरिएको छ ।

सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई आज ५ बजेभित्र नियुक्त गर्न परमादेश दिएपछि ओलीको सरकारबाट बहिर्गमन निश्चित भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री