काठमाडौं । ओम डेभलपमेन्ट बैंक लि.ले काठमाडौंको न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखाको बिधिवत समुद्धघाटन गरे । कार्यक्रममा नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोड, काठमाण्डौंका बिद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरिएको थियो ।
तपाईंको प्रतिकृया




