विश्वकपमा आज कस कसकाे भिडन्त हुँदैछ ?

एजेन्सी । रसिया विश्वकपको सातौं दिनमा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक देशहरु रसिया तथा उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को बाहिरिएको छ । समूहमा पोर्चुगल तथा स्पेनको समान ४ अंक छ भने इरानको ३ अंक छ ।

विश्व कपमा कस कसकाे भिडन्त ? कति बजे ?
समूह सी
पहिलो खेल, डेनमार्कविरुद्ध अस्ट्रेलिया साँझ ५ः४५ बजे
दोस्रो खेल, फ्रान्सविरुद्ध पेरु राती ८ः४५ बजे

समूह डी
तेस्रो खेल -अर्जेन्टिनाविरुद्ध क्रोएसिया राती ११ः४५ बजे

बारेमा news

यॊ पनि हेर्नुहॊस

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । …

प्रतिकृया दिनुहॊस