काठमाडाैँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणीका स-सना सहायक नदी तथा कन्काई, कमला, बागमती र तिनाउ जलाधारका सहायक नदीमा बहाब बढ्न सक्नेछ।
कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहेकाले सतर्कता तहभन्दा तलै रहेको छ ।
हेर्नुहाेस् बाढी महाशाखाले जारी गरेको सूचना :-

तपाईंको प्रतिकृया




