नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

काठमाडौँ । नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के १ वानए ७एन म्युटेसन भेटिएको जनाएको छ ।

यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री