कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा

काठमाडौं । कामना सेवा विकास बैंकले  आफ्नो १२५औ शाखा कार्यालय ललितपुर जिल्लाको नख्खु दोबाटोमा स्थापना गरी सेवा शुभारम्भ गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो माध्यमद्वारा गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा जानकारी गराउँदै थप नवीनतम् प्रोडक्टहरु थप्दै लैजाने बताए  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री