मकवानपुर । जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ मा बेशीटोलकी ५० बर्षकी चन्द्रमाया प्रजाले जङ्गलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
प्रतिकृया दिनुहॊस