जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ मा बेशीटोलकी ५० बर्षकी चन्द्रमाया प्रजाले जङ्गलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री