आइएमएस मोटर्सकाे स्याङयोङ गाडी खरिदमा ५ लाख रुपैयाँ छुट

काठमाडौ ।स्याङयोङ गाडीको नेपालका लागि आधिकारीक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ । यस अभियान अबधिभर, आइएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने  भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसैगरी,  कम्पनीले यस कोरियन लक्जरी एसयूभि ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग,३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्क सवारी कर, निःशुल्क एक्सोसरिज लगायतका सुविधा प्रदान गर्ने भएको छ ।

आइ एम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने ‘हामी सधै ग्राहकलाई असल सुबिधा दिन तत्पर रहन्छौँ, अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिशतकोे अन्तशुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान सुरु गरेका हौँ ’ ।  आचार्यका अनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस