धनुषामा निषेधाज्ञा एक हप्ता थपियो

धनुषा। धनुषामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री