काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै गरि पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार २७२ जना पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
तपाईंको प्रतिकृया




