२४ घण्टामा थप ४ हजार ३६९जनामा कोरोना सङ्क्रमण पुष्टि,१०९जनाको मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार २७२ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा  ६ हजार २०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री