जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु

मकवानपुर । जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु  भएको छ ।

बकैया गा.पा.-१०मा  चकमके बस्ने ठुलिमाया घलानले जङ्गलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि घलान र उनका  दुई छोरी बिरामी हुदाँ  उपचारको लागि हेटौडातर्फ ल्याउने क्रममा एक छोरीको   बाटोमा नै मृत्यु भएको छ भने अर्की  छोरी र घलानको  ल्याचुरेहिल अस्पताल हेटौडामा उपचार  भई रहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री