जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु

मकवानपुर । जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु  भएको छ ।

बकैया गा.पा.-१०मा  चकमके बस्ने ठुलिमाया घलानले जङ्गलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि घलान र उनका  दुई छोरी बिरामी हुदाँ  उपचारको लागि हेटौडातर्फ ल्याउने क्रममा एक छोरीको   बाटोमा नै मृत्यु भएको छ भने अर्की  छोरी र घलानको  ल्याचुरेहिल अस्पताल हेटौडामा उपचार  भई रहेको प्रहरीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, पाए गितार उपहार (तस्बिरहरू)

काठमाडौँ । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका …

प्रतिकृया दिनुहॊस