पूर्वप्रमुख निर्वाचन आयुक्त भन्छन्- ‘मतदाता प्रभावित बजेट नल्याउनू’

काठमाडौँ । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मतदातालाई प्रभाव पार्ने गरि बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज संयुक्त आग्रह जारी गर्दै कामचलाउ सरकारले मतदातालाई प्रभावित गर्नेगरी नीति तथा कार्यक्रम र बजेट बजेट ल्याउन नहुने बताएका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा।अयोधिप्रसाद यादव र कार्यवाहक पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अपील जारी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेकी छन् ।

-हेर्नुहोस् आग्रहको पूर्णपाठ:-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस