कोभिड कहर, निषेधाज्ञा र काठमाडौं [फोटोफिचर]

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि २५ दिनदेखि जारी निषेधाज्ञाको कारण काठमाडौं उपत्यका सुनसान छ । निषेधाज्ञामा थप कडाइ गरिएसँग बजार बन्द भएका छन् भने सडक सुनसान प्रायः बनेको छ ।

अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक सुनसान बनेका हुन् । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी साधनको चेकमा पनि कडाइ गरिएको छ ।

प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन् । उपत्यकामा जारी निषेधाज्ञा हेरौं तस्बिरमा :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री