नेप्सेमा ६.३७ अंकको वृद्धी ,कारोबार रकम ९ अर्ब ३० करोड माथि

काठमाण्डाै ।कारोबार हुने  साताको अन्तिम दिन  बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीवार नेप्से ६.३७ अङ्कले बढेर २ हजार ७८७ दशमलव १८ बिन्दु मा पुगेको छ ।

बिहीबार  २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख  २२ हजार ४ रूपैयाँमा कारोबार  भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री