सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री