काठमाडौं । निषेधाज्ञाको २१ औं दिन बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लामा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भए । मंगलबारदेखि निषेधाज्ञामा कडाइ गरिएपछि सडकमा चहलपहल कम भएको हो ।
अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका देखिन्थ्ये । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लासहित देशभरको ७४ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।
-फोटो र भिडियोमा हेरौं, बुधबार देखिएको उपत्यका :-

तपाईंको प्रतिकृया




