झापामा जंगली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

झापा।झापाको मेचिनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

सोमबार राती मागुरमाणी सामुदायिक वनबाट जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा२ मंगलबार बिहान मृत्यु भएको हो ।

हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री