काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हाे ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




