होम आइसोलेशनमै महिलाको मृत्यु

काठमाडौं ।  होम आइसोलेशनमा बसेकी एक कोरोना सङ्क्रमित महिलाको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिखु गाउँपालिका -२ का ६६ वर्षीया महिला छिन् ।

उनी  वैशाख १६ गते खुट्टामा समस्या भएपछि जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री