संवैधानिक परिषद्को बैठक सकियो, विभिन्न आयोगमा आयुक्तहरुको सिफारिस

काठमाडाैँ ।संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित अन्य  आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको  तर्फबाट समेत  केही सदस्य सिफारिस गरेको उच्च स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप