रेकर्ड बनाउदै कोरोना २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ९  हजार १९६  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९  हजार १९६ जनामा संक्रमण भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७  हजार ६ सय ०३  पुगेको छ भने पछिल्लो २४ घण्टामा ५०  जनाको मृत्यु भएको छ।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ५७९ जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री