इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा  रेमिट्यान्स् पठाउन सक्नेछन् ।

यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने इसेवा रेमिटले जनाएको छ ।

पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अस्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस