गायिका प्रविशा र गायक सुभाष पुरीको ‘सामिप्यता’

काठमाडौं ।  गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ ।

यो भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङलाई हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री