गायिका प्रविशा र गायक सुभाष पुरीको ‘सामिप्यता’

काठमाडौं ।  गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ ।

यो भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङलाई हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस