बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा ,  बिहीबार सुनको मूल्य  ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री