सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

सल्यान ।  कोरोना संक्रमणबाट सल्यानमा  थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागचौर नगरपालिकाका ७० वर्षीय पुरुष र सिद्धकुमाख गाउँपालिकाका ३५ वर्षीय पुरुष छन् ।

७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री