नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिए

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा युवा नेता  विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका शर्माले अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको  सामाजिक संञ्जाल मार्फत जानकारी दिएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप