आगलागीमा परी घरभित्रै जलेर दम्पतीको मृत्यु

काठमाडौं ।रामेछापको उमाकुण्ड गाउंपालिका २ लहरेटोलमा  सोमबार बिहान भएको आगलागीमा परी  घर भित्रै जलेर   दम्पतीको  मृत्यु भएको छ ।

आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप