बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा , सोमबार सुनको मूल्य  ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री