करेन्ट लागेर एकको मृत्यु

काठमाडौं ।भक्तपुर नगरपालिका-१ सल्लाघारीमा मंगलबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका-२ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने २० वर्षीय संजीव भारतीको  प्रहरीले जनाएको छ ।

केवल लाईनको तार  चेक गर्दा एक्कासी करेन्ट लाग्न गई ६ तला माथीबाट भुईमा खसेर गम्भीर घाइते भएका भारतीको ईवामुरा मेमोरियल अस्पतालमा  उपचारकै क्रममा मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस