पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह  र उनकी पत्नी कोमल शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर बैशाख ५ गते स्वेदेश फर्किएका उनीहरुले कोरोना  परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री