नेपाल एसबीआई बैंकको एटीएम अब दरबारमार्गको अन्नपूर्ण एटिएम लाउन्जमा पनि

काठमाडाैं। नेपाल एसबीआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाट्न गरेको छ। नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख संचालन अधिकृत यादभेंद्र कांतद्वारा संयूक्त रुपमा उद्घाटन् गरिएकाे हाे ।

उक्त समारोहमा बैंकका सल्लाहकार छविराज पन्त का साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

यस बैंकले ७७ शाखा, १९ एक्सेन्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप