काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं । काठमाडौंको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।

आगो बुढानीलकण्ठ नगरपालिका-१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ ।आगलागी नियन्त्रण गर्न लागिप्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका छन् ।

आगलागीको विस्तृत  विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप