काठमाडाैँ । सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल बैंकले“Nabil Gen- N Account” ल्याएको थियो ।
““Nabil Gen- N Account” नया“ सोच र नया“ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नया“ युगको सुरुवात गरिएको नबिल बैंक बिश्वस्त छ ।
यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।
हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की “Nabil Gen- N Account” खोलि यस खाताको लाभ लिई ढुक्क हुन सक्नुहुनेछ ।
तपाईंको प्रतिकृया




