महासंघको निर्वाचन सम्पन्न : ९० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघको मतदान बुधबार सकिएकाे छ । देशभर भएको मतदानमा ९० प्रतिशतभन्दा बढी मतदान भएको केन्द्रीय निर्वाचन समिति संयोजक कपिल काफ्लेले वताए । उनले महासंघका तीनै तहमा निर्वाचन उत्साहजनक सम्पन्न भएको छ । देशभरका ९७ केद्रमा भएको निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

केही स्थानको मतगणना सुरु भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

म प्रधानमन्त्री बनेपछि अर्थतन्त्रमा सुधार ल्याएँ, बजेट नयाँ ढङ्गबाट आउँछ : प्रचण्ड

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ …

प्रतिकृया दिनुहॊस