काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले एएसजी आँखा अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सो छुट दिनका लागि बैंक र अस्पतालबीच भएको सहमति भएको हो । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने छ ।
तपाईंको प्रतिकृया




