‘फुलबुट्टे सारी’युगान्डाकी गायिकाले गाएपछि(हेर्नुहोस)

काठमाडौं । ‘फुलबुट्टे सारी गीत नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ ।

युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई  ४ लाख पटक भन्दा बढी सुनिएको छ ।

टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । उनले नेपालीलाई ‘आई लभ यू’ समेत भनेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री